SHARE
बासुरी खबर · बुधबार ७ साउन २०८२ ०३:२४ PM · 1 मिनेट पढाइ

हेलम्बुको ब्ल्याल्चे झरनामा आन्तरिक पर्यटकको ओइरो

श्याम शर्मा एल.सि हेलम्बु ।  हेलम्बु गाउँपालिका–७, सुल्सिङमा अवस्थित ब्ल्याल्चे झरना यतिबेला आन्तरिक पर्यटकको मुख्य गन्तव्य बन्न थालेको छ। तामाङ्ग संस्कृतिको अर्थ बोकेको ‘ब्ल्याल्चे’ नामले चिनिएको यस झरनाले अहिले प्राकृतिक सौन्दर्यका खोजीमा निस्केका घुमन्तेहरूको ध्यान तान्न थालेको छ।