मेलम्चीका ४ वडाहरुद्वारा एमसिए नेपालसँग विद्युत प्रसारण आयोजना बारे ध्यानाकर्षण
मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका वडा नं. १ देखि ४ सम्मका वडा अध्यक्षहरूले मिलेर आज (एमसिए) नेपालका कार्यकारी निर्देशकसँग भेट गरी विद्युत प्रसारण आयोजनाबाट उत्पन्न समस्याबारे गम्भीर ध्यानाकर्षण गराएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बासुरी खबर
