SHARE
कर्पोरेट समाचार · आइबार​ २५ माघ २०८२ ११:३२ AM · 1 मिनेट पढाइ

नेपाललाई इंग्ल्याण्डको १८५ रनको लक्ष्य

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा इंग्ल्याण्डले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ । सोमबार भारत मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा इंग्ल्याण्डले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर १८४ रन जोडेको हो । इंग्ल्यान्डका लागि बेथेलले ३५ बलमा ४–४ चौका र छक्काको मद्दतले सर्वाधिक ५५ रनको योगदान गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार