SHARE
कर्पोरेट समाचार · आइबार​ २५ माघ २०८२ १२:०४ PM · 1 मिनेट पढाइ

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध १८५ रनको लक्ष्य पछ्याएको नेपालको पावरप्लेमा मध्यम सुरुआत

काठमाडौं । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा इङ्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले पावरप्लेमा मध्यम सुरुआत गरेको छ । भारतको मुम्बईस्थित वाङखडे स्टेडियममा जारी खेलमा नेपालले छ ओभरमा दुवै ओपनर गुमाउँदै ४७ रन बनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार