इङ्ल्यान्डसँग चार रनले पराजित हुँदै स्तब्ध बन्यो नेपाल
काठमाडौं । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा इङ्ल्यान्डले दिएको १८५ रनको लक्ष्य नजिक पुगेर नेपाल स्तब्ध बनेको छ । नेपालले सुरुवात सानदार प्रर्दशन गरे पनि जितको लागि पर्याप्त हुन सकेन । नेपाल अन्तिम अाेभरमा ४ रनले पराजित बन्न पुगेकाे छ ।
