SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ९ साउन २०८२ ०७:२६ AM · 1 मिनेट पढाइ

बाटोमै बच्चा जन्माएकी बाजुराकी पवित्रा लोहारको कथा

बाजुरा । आर्थिक अभावले श्रीमान् साथमा छैनन् । गाडी चढ्न पैसा छैन अनि समाजले हेर्ने दृष्टिकोणले गर्दा सरसहयोग माग्न पनि लाज लाग्छ । त्यही लाज र डरले बाजुराकी पवित्रा लोहारले सुत्केरी व्यथाले च्यापिँदासमेत स्वास्थ्य चौकी पुग्न सकिनन् र आफ्नै बलमा, बाटोमै अर्थात खुला आकाशमुनि सन्तान जन्माइन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार