SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ९ साउन २०८२ ११:०७ AM · 1 मिनेट पढाइ

सौर्य एरलाइन्सलाई खारेज र विमान चालकलाई हदैसम्मको कारबाही हुनुपर्ने

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिद्वारा गठित सौर्य जहाज दुर्घटना छानबिन उपसमितिका संयोजक राजेन्द्र पाण्डेले सौर्य एरलाइन्सलाई खारेज र विमान चालकलाई हदैसम्मको कारबाही हुनुपर्ने बताएका छन् । शुक्रबार राजधानीको संवाद डबलीमा पीडत परिवारद्वारा गठित म्याप मेमोरियल सोसाईटीले आयोजना गरेको कार्यक्रममा पाण्डेले एरलाइन्सका मालिक दिपक पोखरेल प्रधानमन्त्री केपी ओलीको संरक्षणमा रहेकोसमेत आरोप लगाए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार