समको १२४ औँ जन्मोत्सव अवसरमा कविता बाचन : वहुआयामिक व्यक्तित्वको चर्चा
काठमाडौँ । नाट्य सम्राट बालकृष्ण समको १२४ औँ जन्म जयन्तीको अवसर पारेर कमलपोखरीको प्रतिमा स्थलमा विशेष कविता वाचन सम्पन्न भएको छ ।