SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ९ साउन २०८२ ०३:३८ PM · 1 मिनेट पढाइ

एनसेलको ‘सधैं अन करोडपति’ योजनामा धादिङकी पार्वती कार्कीले जितिन् एक करोड रुपैयाँ

काठमाडौं । धादिङको गंगाजमुना गाउँपालिका–६ स्थित बांगेपिपलकी पार्वती कार्कीले एनसेलको ‘सधैं अन करोडपति’ योजनामा बम्पर पुरस्कारस्वरूप एक करोड रुपैयाँ जितेकी छन्। पारिवारिक जिम्मेवारी, संघर्ष र कठिन परिस्थितिसँग जुध्दै आइरहेकी कार्कीका लागि यो जित नयाँ आशा र सम्भावनाको संकेत बनेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार