SHARE
कर्पोरेट समाचार · शनिबार १३ बैशाख २०८२ ०२:५१ PM · 1 मिनेट पढाइ

माछा पोखरीमा व्यावसायिक रूपमा घोँगीपालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ पिताम्बरका अनिता चौधरीले माछा पोखरीमा व्यावसायिक रूपमा घोँगीपालन गर्नुभएको छ । माछासँगै उनले पोखरीमा घोँगीपालन गरेका हुन् ।  को जानकारी दिए । वर्षमा दुई पटक पोखरीमा उत्पादन भएका घोँगी बिक्री हुने चौधरीले बताए । ‘माछाका भुरा हालिएको पोखरीमा सुरुमा एक÷दुई किलो घोँगी राख्ने गरेका छौँँ’, उनले भने ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार