SHARE
कर्पोरेट समाचार · शनिबार २४ माघ २०८२ ०८:०९ AM · 1 मिनेट पढाइ

आईएमई लाइफलाई इन्डियन चेम्बर अफ कमर्सद्धारा तीन अवार्ड

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले तीन विधामा अवार्ड पाएको छ । इन्डियन चेम्बर अफ कमर्स द्धारा रामब्रन्त, बैकंकमा आयोजित छैठौँ संस्करणको इमर्जिङ एसिया अवार्ड अन्तर्गत कम्पनीले उत्कृष्ट ग्राहमुखि सेवा, बीमा कभरेजमा उत्कृष्ट रणनीति मा संयुक्त अवार्ड र बीमा नेतृत्वमा महिला गरी तीन विधाको अवार्डमा जित्न सफल भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार