SHARE
कर्पोरेट समाचार · शनिबार २४ माघ २०८२ ०९:०९ AM · 1 मिनेट पढाइ

कोटेश्वरको भाटभटेनीलाई पुःन सञ्चालनमा ल्याउँदै गुरुङले भने-नेपालमा अब कहिल्यै आन्दोलन नहोस्

काठमाडौं। गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त बनेको कोटेश्वरस्थित भाटभटेनी सुपर स्टोर आजदेखि पुनः सञ्चालनमा आएको छ। करिब ५ महिनासम्मको मर्मत तथा पुनर्निर्माण कार्यपश्चात् आजबाट सुपरमार्केट सर्वसाधारणका लागि पुनः खुला गरिएको हो। आगजनी गरिएको ठिक पाँच महिना पुगेकै दिनबाट उक्त स्टोर सञ्चालनमा ल्याइएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार