देशले पाँच वर्षको स्थिर सरकार पाउँछ, त्यसपछि कामले बोल्छ: लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचनबाट रास्वपाले बहुमतको सरकार बनाउने बताएका छन् । चितवनस्थित पोखरा बसको सम्पर्क कार्यालयमा आयोजित कार्यक्रममा लामिछानेले रास्वपाले बहुमतको सरकार पाँच वर्ष चलाउने बताएका हुन् ।
