SHARE
कर्पोरेट समाचार · शनिबार २४ माघ २०८२ १०:१६ AM · 1 मिनेट पढाइ

उम्मेदवारलाई झापाबासीको प्रश्न : १४ वर्षदेखिको कन्काई पुल कहिले बन्छ ?

सुरुङ्गा (झापा) । हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने कन्काई नदीमा पुल निर्माण थालिएको १४ वर्ष भइसकेको छ तर त्यो अझै पूरा भएको छैन । ‘डिजाइन एण्ड बिल्ड’ ढाँचामा करसहित ३४ करोड नौ लाखको लागतमा थालिएको ७२३ मिटर लामो पुलको निर्माण प्रगति भने ५६ प्रतिशत मात्र छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार