पूजापाठ गरेर मधेश यात्रामा उत्रिए कुलमान
पूर्वमन्त्री एवम् उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मधेश यात्रा सुरू गरेका छन् । उनले जनकपुरधामस्थित जानकी, राम र राजदेवी मन्दिरमा पूजा पाठ गरेर मधेश केन्द्रित अभियान थालेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ संवाद
