SHARE
बासुरी खबर · बिहीबार २२ माघ २०८२ ०१:०४ PM · 1 मिनेट पढाइ

पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता सुरु

तालामाराङ । मेलम्ची नगरपालिका वडा नम्बर ६ स्थित श्री तेर्से माध्यमिक विद्यालयको ३५ औँ वार्षिक उत्सवको अवसरमा मेलम्ची नगरपालिका‚ हेलम्बु‚ इन्द्रावती र पाँचपोखरी थाङपाल गाउँपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता तेर्से मा. वि.को प्राङ्गणमा बिहिबार सुरु भएको छ ।