HONOR X9d को ऐतिहासिक सफलता: पहिलो दिनमै हजार बढी युनिट बिक्री
काठमाडौं । HONOR नेपालले हालै सार्वजनिक गरिएको नयाँ स्मार्टफोन HONOR X9d को पहिलो दिनमै १,००० भन्दा बढी युनिट बिक्री गर्दै ऐतिहासिक बिक्री कीर्तिमान कायम गर्न सफल भएको छ। यो उत्कृष्ट प्रतिक्रिया नेपाली उपभोक्ताहरूको HONOR ब्रान्डप्रतिको बढ्दो विश्वास, उत्साह तथा नवीन प्रविधिमा आधारित स्मार्टफोनप्रतिको आकर्षणको स्पष्ट प्रमाण हो।
