SHARE
कर्पोरेट समाचार · बिहीबार २२ माघ २०८२ १०:५५ AM · 1 मिनेट पढाइ

नयाँ अन्तर्राष्ट्रिय आणविक सन्धिमा चीनलाई समेट्ने ट्रम्पको प्रस्ताव बेइजिङद्वारा अस्वीकार

काठमाडौं । रुस र संयुक्त राज्य अमेरिकाबीचको अन्तिम बाँकी रहेको आणविक हतियार नियन्त्रण सन्धि ‘न्यु स्टार्ट’ बिहीबार समाप्त भएको छ। यो सन्धि समाप्तिले आधा शताब्दीभन्दा बढी समयपछि दुई ठूला आणविक शक्तिमा कुनै हतियार सीमा नहुने स्थिति सिर्जना गरेको छ । सन्धि समाप्त भएपछि विशेषज्ञहरूले नयाँ अनियन्त्रित आणविक हतियार दौडको खतरा बढ्ने चेतावनी दिएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार