रास्वपा स्टिकर टाँसिएको कारले ठक्कर दिँदा ४ वर्षीया बालिका खातुनको मृत्यु
रौतहट । रौतहटमा गाडीको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ। रौतहटको इशनाथ नगरपालिकामा कारको ठक्करबाट अल्फा खातुन नाम गरेकी बालिकाको मृत्यु भएको हो । बिहीबार दिउँसो भएको उक्त दुर्घटनापछि ठक्कर दिने कारका चालक फरार भएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
