SHARE
कर्पोरेट समाचार · बिहीबार २२ माघ २०८२ ११:२६ AM · 1 मिनेट पढाइ

धनगढीमा फोटोनको ‘कस्टमर मीट’, प्रत्यक्ष अन्तरक्रियामार्फत विश्वास र सम्बन्ध विस्तार

काठमाडौं ।फोटोन मोटर्स नेपालले सुदूरपश्चिम क्षेत्रका ग्राहकसँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिँदै धनगढीमा ग्राहक भेटघाट कार्यक्रम आयोजना गरेको छ। “Strengthening Customer Trust Through Direct Engagement” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा ब्रान्ड प्रतिनिधि र ग्राहकहरूलाई एउटै मञ्चमा ल्याएर दीर्घकालीन सम्बन्ध सुदृढ गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार