SHARE
कर्पोरेट समाचार · बिहीबार २२ माघ २०८२ १२:१९ PM · 1 मिनेट पढाइ

जलेको पाँच महिनापछि भाटभटेनीको कोटेश्वर सुपरस्टोर २४ गतेबाट पुन : संचालनमा आउँदै

काठमाडौंं। जेनजी आन्दोलनमा क्षति पुगेको कोटेश्वरको भाटभटेनी पुनः सञ्चालनमा आउने भएको छ । भाट–भटेनी सुपरमार्केटले जेनजी आन्दोलनका क्रममा आगलागीबाट क्षतिग्रस्त आफ्ना स्टोरहरूमध्ये पहिलो चरणमा कोटेश्वरस्थित भाट–भटेनी सुपर स्टोर पुनः सञ्चालनमा ल्याउन लागेको जनाएको छ। उक्त स्टोर माघ २४ गते शनिबार बिहान १० बजेदेखि सञ्चालनमा ल्याइने तयारी छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार