SHARE
कर्पोरेट समाचार · बिहीबार २२ माघ २०८२ ०३:३५ PM · 1 मिनेट पढाइ

काली प्रसाद बास्कोटा बने एक्सपेङ जी६ का आधिकारिक ब्रान्ड एन्डोर्सर

  काठमाडौं । गायक, संगीतकार तथा सांस्कृतिक आइकन काली प्रसाद बास्कोटाले आफ्नो आधुनिक जीवनशैलीको महत्वपूर्ण हिस्साका रूपमा प्रिमियम इलेक्ट्रिक एसयुभी एक्सपेङ जी६ रोजेका छन् । उनलाई एक्सपेङ जी६ को आधिकारिक ब्रान्ड एन्डोर्सरका रूपमा सार्वजनिक गरिएको छ । बास्कोटाको यो छनोटले नवप्रवर्तन, बौद्धिकता र भविष्य केन्द्रित मोबिलिटीप्रतिको साझा दृष्टिकोणलाई प्रतिनिधित्व गर्ने कम्पनीले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार