SHARE
कर्पोरेट समाचार · बुधबार २१ माघ २०८२ ०९:४० AM · 1 मिनेट पढाइ

मोरङ–६ मा शेखरको पुनरागमन र ढकालको दाबीमा रास्वपाले लगाउला ब्रेक ?

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मोरङ क्षेत्र नम्बर ६ को राजनीतिक तापक्रम बढ्दै गइरहेको छ। परम्परागत रूपमा ठूला दलको प्रभाव रहेको यो क्षेत्रमा यसपटक नयाँ शक्ति र पुराना अनुहारबीच रोचक प्रतिस्पर्धा देखिने संकेत देखिएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार