SHARE
कर्पोरेट समाचार · बुधबार २१ माघ २०८२ ०९:५१ AM · 1 मिनेट पढाइ

नेपालको ‘क्रिएटर इकोनोमी’ लाई बढाउन पाइलट प्रोजेक्ट सुरु गर्दै भिल

काठमाडौं। भिडिओ मार्केटिङ र क्रिएटर कोल्याबरेसनका लागि विश्वकै अग्रणी प्लेटफर्म भिलले नेपालमा पाइलट प्रोजेक्ट सुरु गर्ने भएको छ। काठमाडौंमा आयोजित क्रिएटर मेलाको एक प्यानल छलफलका क्रममा भिलका संस्थापक तथा सीईओ दीलिप ढकालले यस्तो घोषणा गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार