SHARE
कर्पोरेट समाचार · बुधबार २१ माघ २०८२ १०:४४ AM · 1 मिनेट पढाइ

विमानस्थलमै एउटा इन्जिन फेल भएको टर्किसको वाइड बडी जहाज कोलकतामा अवतरण

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि दुई सय बढी यात्रु बोकेर उडान भरेको टर्किस एयरलाइन्सको जहाजको इन्जिनमा आगलागी भएको छ। त्रिभुवन विमानस्थलबाट बुधबार दिउँसो करिब साढे १ बजे उडान भरेको टर्किसको ‘टीएचवाई ७२७’ जहाज उडेको ४ मिनेटमा नै दायाँ इन्जिनमा आगलागी भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार