SHARE
कर्पोरेट समाचार · बुधबार २१ माघ २०८२ ११:२७ AM · 1 मिनेट पढाइ

बिमाको बक्यौता तिर्न स्वास्थ्य मन्त्रीले अर्थमन्त्रालयसँग गरिन् बजेट माग

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रममा देखिएको आर्थिक सङ्कट समाधानका लागि तत्काल आवश्यक बजेट उपलब्ध गराउन अर्थ मन्त्रालयसँग माग गरेकी छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार