SHARE
कर्पोरेट समाचार · बुधबार २१ माघ २०८२ ०३:०६ PM · 1 मिनेट पढाइ

स्रोतको अभावले निर्वाचनमा कुनै अवरोध सिर्जना हुँदैन स: अर्थमन्त्री खनाल

म्याग्दी ।अर्थमन्त्री रामेश्वर खनालले स्रोतको अभावबाट निर्वाचनमा कुनै अवरोध सिर्जना नहुने स्पष्ट पारेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि सरकारले आर्थिक स्रोतको व्यवस्था मिलाएकाले निर्धक्क भएर चुनावको तयारीलाई निरन्तरता दिन निर्देशन दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार