SHARE
कर्पोरेट समाचार · सोमबार १९ माघ २०८२ ११:३५ AM · 1 मिनेट पढाइ

भारतको बजेटबाट नेपालले पर्यटन र व्यापार लगायतमा लाभ लिनसक्छः अध्यक्ष केसी

काठमाडौं । नेपाल–भारत चेम्बर अफ कमर्स एन्ड इन्डिस्ट्री (निक्की)का अध्यक्ष सुनिल केसीले भारत सरकारले आर्थिक वर्ष २०२६-२७ का लागि ल्याएको बजेटमा भएका व्यवस्थाका कारण नेपालले विभिन्न क्षेत्रमा लाभ लिन सक्ने धारणा राखेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार