निर्वाचन आयोगले सोध्यो २९ जनालाई स्पष्टीकरण, दोहोरिए बालेन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं झापा निर्वाचन क्षेत्र नं ५ का उम्मेदवार बालेन्द्र शाहलाई आयोगले दोस्रोपटक स्पष्टीकरण सोधेको छ। सादा पोसाकका प्रहरीले बालेनलाई भोट माग्दै गरेको श्रव्यदृश्य सामग्री प्राप्त भएकाले बालेनलाई आइतबार दोस्रो पटक स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।
