SHARE
कर्पोरेट समाचार · सोमबार १९ माघ २०८२ १२:०८ PM · 1 मिनेट पढाइ

राष्ट्रिय आर्थिक गणना २०८२ बारे महासंघमा अन्तरक्रिया : सरकारी निकाय र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र राष्ट्रिय तथ्याङ्क कार्यालयको संयुक्त आयोजनामा राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालन सम्बन्धमा उद्योगी व्यवसायीहरुसँग सोमबार महासंघको सचिवालयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रियामा सहभागी उद्योगी व्यवसायीहरुले राष्ट्रिय आर्थिक गणना २०८२ सफल बनाउन सरकारी निकाय र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार