व्यबसाय सँगसँगै गायन र अभिनयमा पनि जम्दै शंकर, फिल्म छायांकनमा व्यस्त रहेका बेला ल्याए सर्यो सर्योको भिडियो

काठमाडौँ । गायक शंकर श्रेष्ठ र गायिका ममता गुरुगंको स्वर रहेको सर्यो सर्यो बोलको गीतको भिडियो सार्वजनिक भएको छ । शैलु आचार्यको शब्द शृजना तथा किरण भुजेलको संगीतमा तयार गीतको भिडियोको कन्सेप्ट पनि गायक स्वयमकै हो ।