यात्रा संस्मरणः माडी राम मन्दिर घुमेपछि …

सम्मानीय प्रधानमन्त्री के.पी. शर्मा ओली ज्यू नमस्कार ! चितवन माडी मेरो आफ्नै जन्मथलो । कर्मथलो केही बाहिर भएर होला चाडपर्व र काम पर्दा मात्र घरमा आइने । सरकारले सरकारी कर्मचारीहरुलाई जस्तो भ्रमण विदा निजी क्षेत्रका कम्पनीहरु एकाध बाहेकले नदिने त्यसमाथी पनि आफ्नो त कुरै नगरम् ।