तस्विरमा हेर्नुहोस् ‘फेस अफ नेपाल २०२५’ का बिजेताहरु

काठमाडौँ । सौन्दर्य प्रतियोगीता ‘फेस अफ नेपाल २०२५’ का बिजेता छानिएका छन् । आयोजक एमएस प्रोडक्सन नेपालले आइतबार साँझ हायात रिजेन्सीमा फिनाले गरेर चार बिजेतालाई छनोट गरेको हो । जसमा पुरुषतर्फबाट सौगात प्रधान र योगेश शर्मा छन् भने महिलातर्फबाट सदिक्षा श्रेष्ठ र दिब्यस्वरी आचार्य रहेका छन् ।