SHARE
मेट्रो न्युज काठमाडौं · सोमबार १९ माघ २०८२ १२:०३ AM · 1 मिनेट पढाइ

जीवित देवताहरु श्रीगणेश र श्रीभैरवको निवास स्थान बनाउन साझेदार सहमत 

काठमाडौँ । बसन्तपुर डवलीको दक्षिणतर्फ यसअघि त्रिभुवन विश्वविद्यालय अन्तर्गतको भवन र नवआदर्श माध्यमिक विद्यालय रहेको स्थानमा जीवित देवताहरु श्रीगणेश र श्रीभैरवको निवास स्थान बनाउने विषयमा साझेदार कार्यालयका अधिकारी बिच सहमति भएको छ । आज काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले जग्गा प्राप्ति तथा भोगचलन सम्बन्धी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं