इरान र अमेरिकाबीच तनाब बढेपछि सरकारले भन्यो–इरानमा रहेका नेपाली फर्किनू
काठमाडौं। इरान र अमेरिकाबीचको बढ्दो तनाबलाई मध्यनजर गर्दै नेपालले इरान जाने योजना बनाएका नेपालीलाई तत्काल भ्रमण स्थगन गर्न आग्रह गरेको छ। आइतबार परराष्ट्र मन्त्रालयले एक ‘ट्राभल एडभाइजरी’ जारी गर्दै यस्तो आग्रह गरेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
