SHARE
कर्पोरेट समाचार · आइबार​ १८ माघ २०८२ ११:२२ AM · 1 मिनेट पढाइ

आचारसंहिता उल्लंघनका २३ वटा उजुरी पर्दा १२ जनाले मात्र दिए स्पष्टीकरण

काठमाडौं। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू भएयता हालसम्म २३ वटा उजुरी दर्ता भएको जनाएको छ। तीमध्ये १२ वटा सम्बन्धित व्यक्ति तथा संस्थासँग आयोगले स्पष्टीकरण सोधिसकेको छ । आइतबार आयोगमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले स्पष्टीकरण सोधिएका उजुरीमध्ये १२ वटाको जवाफ आइसकेको जानकारी दिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार