SHARE
कर्पोरेट समाचार · आइबार​ १८ माघ २०८२ ०२:५३ PM · 1 मिनेट पढाइ

वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै

काठमाडौं। फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर मौसम बदली गराउन लागेको छ । गत मङ्गलबार र बुधबार मौसम बदली भई वर्षा र हिमपातले कोशी तथा मधेसबाहेकका क्षेत्रको जनजीवन प्रभावित भएर खुलेको मौसम एक हप्ता नबित्दै पुनः वर्षा गराउने प्रणाली सक्रिय हुन लागेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार