SHARE
बासुरी खबर · बुधबार १४ माघ २०८२ ०१:२९ PM · 1 मिनेट पढाइ

गुफाडाँँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन तथा पुजा सम्पन्न

गुफाडाँँडा  । गुफाडाँँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन तथा पुजा कार्यक्रम सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्य,उपप्रमुख उमा प्रधानको विशिष्ट आतिथ्य र वडा अध्यक्ष किरणदिप खड्काको विषेश आतिथ्यमा भवन उद्घाटन गरिएको हो ।