SHARE
कर्पोरेट समाचार · बुधबार १४ माघ २०८२ ११:१० AM · 1 मिनेट पढाइ

काठमाडौंसहित केही स्थानमा हल्का वर्षा, मौसम क्रमिक सुधार हुँदै जाने

काठमाडौं । काठमाडौंमा आज सामान्य वर्षा भएको छ । बुधबार काठमाडौं उपत्यकासहित केही स्थानमा पानी परेको हो । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर बादल लागेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार