SHARE
कर्पोरेट समाचार · बुधबार १४ माघ २०८२ ११:१३ AM · 1 मिनेट पढाइ

सानिमा रिलायन्स लाईफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं ।सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी विषयलाई समेट्दै कर्मचारी लक्षित अपरेसनल प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। प्रदेश १ र २ मा कार्यरत कर्मचारीहरूको सहभागिता रहेको उक्त नियमित प्रशिक्षण कार्यक्रम यही माघ ३ र ५ गते आयोजना गरिएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार