SHARE
कर्पोरेट समाचार · बुधबार १४ माघ २०८२ ११:३८ AM · 1 मिनेट पढाइ

प्राधिकरणको यही रफ्तारले समस्याग्रस्त सहकारी पीडितको समस्या समाधान हुँदैन, थप नियमन गर्नुपर्छ : मन्त्री इङ्नाम

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा डा कुमार इङ्नामले नेपाल राष्ट्र बैंकले बैंकहरुलाई नियमन गरेजस्तै राष्ट्रिय सहकारी नियमन प्राधिकरणले पनि सहकारीको नियमन गनुपर्ने बताएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार