SHARE
कर्पोरेट समाचार · बुधबार १४ माघ २०८२ १२:३३ PM · 1 मिनेट पढाइ

ओएन बायोटेकको आईपीओ बिक्री प्रबन्धनको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटललाई

काठमाडौं। ओएन बायोटेकले आईपीओ जारी गर्ने भएको छ। कम्पनीले प्रति शेयर अंकित मूल्य १०० रुपैयाँ दरका ३० लाख कित्ता साधारण शेयर सार्वजनिक गर्न लागेको हो । सोही प्रयोजनार्थ कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार