SHARE
मेट्रो न्युज काठमाडौं · बुधबार १४ माघ २०८२ १२:०३ AM · 1 मिनेट पढाइ

सहिद सप्ताहका कार्यक्रम प्रारम्भ : शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थानमा स्मृति सभा

काठमाडौं । सहिद सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थानमा स्मृति सभा गरिएको छ । शास्त्रीले सामाजिक जागरणका लागि गर्नुभएको योगदानको चर्चा गर्दै उहाँको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं