SHARE
बासुरी खबर · मङगलबार १३ माघ २०८२ १२:२३ PM · 1 मिनेट पढाइ

मेलम्चीमा सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतनाका लागी ट्राफिक शिक्षक कार्यक्रम सम्पन्न

मेलम्ची । सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतना अभिवृद्धिका निम्ति सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरुका लागी मेलम्ची नगरपालिका संगको सहकार्यमा आयोजित ट्राफिक शिक्षक कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले ट्राफिक नियमको पालना गर्दा दुर्घटना न्यूनीकरण हुने बताए ।