SHARE
कर्पोरेट समाचार · मङगलबार १३ माघ २०८२ १०:४९ AM · 1 मिनेट पढाइ

ऊर्जा क्षेत्रका समस्या संसदमा उठान गर्न मेरो उम्मेदवारी : भरत पराजुली

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था ,नेपाल (इप्पान) का कार्यसमिति सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सिन्धुपाल्चोक १ का उम्मेदवार भरत पराजुलीले ऊर्जा क्षेत्रका मुद्दाहरु संसदमा उठान गर्नको लागि संसदीय निर्वाचनमा होमिएका बताएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार