SHARE
कर्पोरेट समाचार · मङगलबार १३ माघ २०८२ ०४:४९ PM · 1 मिनेट पढाइ

‘युवालाई विदेश पलायन हुनबाट रोक्न सहकारीले योगदान दिनुपर्छ’

ललितपुर । सहकारी अभियन्ता एवम् सरोकार भएकाहरूले युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न सहकारीले योगदान दिनुपर्ने बताएका छन् । राष्ट्रिय सहकारी महासङ्घद्वारा आज ललितपुरमा आयोजित दोस्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन २०८२ को उद्घाटन समारोहमा वक्ताहरूले हाल देखिएका समस्या समाधान गर्दै सहकारीबाट लाभ लिनुपर्नेमा जोड दिएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार