SHARE
कर्पोरेट समाचार · शनिबार १० माघ २०८२ ०२:०५ AM · 1 मिनेट पढाइ

बाजुरामा हिउँदे बर्षासँगै हिमपात, जनजीवन प्रभावित

बाजुरा । बाजुरामा लामो समयपछि हिउँदे बर्षा तथा हिमपात भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावसँगै बाजुराको उच्च हिमाली तथा लेकाली भू–भागमा वर्षासँगै हिमपात भएको हो। शुक्रबार रातीदेखि बाजुराका ९ वटै स्थानीय तहका उच्च हिमाली तथा लेकाली भू–भागमा वर्षासँगै हिमपात भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार