देउराली जनता फर्मास्युटिकल्सको नाफा २ अर्ब ३५ करोड
काठमाडौं । औषधि उत्पादनको क्षेत्रमा करिब साढे तीन दशकदेखि सक्रिय रुपमा कामगर्दै आएको देउराली जनता फर्मास्युटिकल्स प्रालीले २ अर्ब ३५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । आर्थिक वर्ष (आव)२०८१÷८२ मा कम्पनीले सो नाफा आर्जन गरेको रेटिङ एजेन्सी इक्रा नेपालको प्रतिवेदनले देखाएको छ ।
