SHARE
कर्पोरेट समाचार · शनिबार १० माघ २०८२ १२:०४ PM · 1 मिनेट पढाइ

महिला टी–२० विश्वकप छनोटमा नेपालको पहिलो जित

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले पहिलो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले जिम्बाब्वेलाई ६ विकेटले पराजित गरेको हो । यससँगै २ अंक जोडेको नेपालको सुपर सिक्समा पुग्ने गणितीय सम्भावना कायमै छ । १३० रनको लक्ष्य नेपालले १९।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार