SHARE
कर्पोरेट समाचार · शनिबार १० माघ २०८२ ०२:२७ PM · 1 मिनेट पढाइ

पर्यटन क्षेत्र बुझेको मन्त्री नहुँदा सोचे अनुरुप प्रगति नभएको गुनासो

काठमाडौं । पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटाले सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएपनि अहिलेसम्म पर्यटनलाई गहनगरी बुझ्ने मन्त्रीको नियुक्ति नभएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित तनहुँ पर्यटन प्रवद्र्धन समाजको ११ औँ वार्षिक साधारण सभालाई शुभकामना दिँदै उनले पर्यटन क्षेत्र महत्वपूर्ण अंग भनिएपनि अहिलेसम्म पर्यटन बुझेको पर्यटनमन्त्री नआएको बताएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार